यति डेभलपमेन्टका कर्मचारीले मृगौला रोगीलाई सहयोग गरे, कामु सिइओबाट २० हजार हस्तान्तरण

बिजमाण्डू
२०७१ माघ १३ गते ००:०० | Jan 27, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । यति डेभलपमेन्ट बैंकका कर्मचारीले मृगौला रोगको उपचार गराईरहेका भक्तपुर निवासी राजकुमार दुवाललाई आर्थिक सहयोग गरेको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सहयोग रकम हस्तान्तर गरेका छन् ।

 
बैंकका कर्मचारीले व्यक्तिगत प्रयासमा संकलन गरेको २० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बैंकका कर्मचारीहरुले गरेको सहयोगप्रति दुवालले आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।