ग्लोबल आइएमई बैंकको ३२ औँ शाखारहित बैंकिङ, धनुषाको यदुकुहाका सर्वसाधारणलाई सेवा दिने

बिजमाण्डू
२०७१ फागुन १९ गते ००:०० | Mar 3, 2015

 
काठमाडौँ । ग्लोबल आइएमई बैंकले धनुषाको यदुकुहा गाविस तीनमा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको ३२ औँ शाखा रहित वैंकिङ सेवा हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलेले स्थानिय व्यवसायीक प्रतिनिधी श्यामकुमार चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गरि मंगलबार सेवा सुरु गरे । त्यहाँबाट यदुकुहा र आसपासका गाविसमा सेवा दिने बैंकको योजना छ । ग्लोबल आइएमई बैंकका ३२ शाखा रहित सेवाका अलावा ८४ शाखा, ८८ एटिएमबाट पाँच लाख ग्राहकले सेवा लिँदै आएका छन्‍ ।

Tata
GBIME
Nepal Life