महाेत्सवमा शनिबार यस्ताे देखियाे दरवार मार्ग, दिनभर रौनक, हेर्नुस फोटो फिचर

बिजमाण्डू
२०७२ बैशाख ५ गते ००:०० | Apr 18, 2015
महाेत्सवमा शनिबार यस्ताे देखियाे दरवार मार्ग, दिनभर रौनक, हेर्नुस फोटो फिचर

काठमाडौँ  । राजदरबार शक्तिशाली हुँदा राजधानीको दरबारमार्ग देशकै वैभवशाली स्थानमा गणना हुन्थ्यो। यहाँ दरबार आसपास अग्ला घर बनाउने अनुमति समेत पाइन्नथ्यो। तर अहिले दरबारमार्ग फेरिएको छ। अग्ला घरहरु बन्न थालेका छन्। यसको वैभव पुरानै जत्तिकै कायम छैन। हेर्नुस् दरबारमार्ग क्षेत्रको पर्यटन प्रवद्धनका लागि आयोजना गरिएको दरबार मार्ग सडक महोत्सवका फोटा-
 

Tata
GBIME
Nepal Life