सुनको भाउ एकसय रुपैयाँले बढ्यो, तोलाको ५१ हजार नौसय रुपैयाँमा कारोबार, चाँदीको भाउ स्थिर

बिजमाण्डू
२०७२ बैशाख ८ गते ००:०० | Apr 21, 2015
सुनको भाउ एकसय रुपैयाँले बढ्यो, तोलाको ५१ हजार नौसय रुपैयाँमा कारोबार, चाँदीको भाउ स्थिर

काठमाडौं । मंगलबार सुनको भाउ एकसय रुपैयाँले बढेको छ । सुन तोलामा एकसय रुपैयाँले बढेर ५१ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुन तोलाको ५१ हजार आठसय रुपैयाँमा कारोबार भएको थियो ।

Tata
GBIME
Nepal Life

सुनको भाउमा सामान्य वृद्धि भएको दिन चाँदीको भाउ भने स्थिर छ । झण्डै एक हप्ता यता चाँदी तोलाको ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।