काठमाडौंमा रामदेवको योग शिविर, राष्ट्रपतिले गरे उदघाटन, उच्च पदस्थदेखि सर्वसाधारण उपस्थित

बिजमाण्डू
२०७२ बैशाख ११ गते ००:०० | Apr 24, 2015
काठमाडौंमा रामदेवको योग शिविर, राष्ट्रपतिले गरे उदघाटन, उच्च पदस्थदेखि सर्वसाधारण उपस्थित

अंगद ढकाल/बिजमाण्डू
काठमाडौँ । शुक्रबार विहान झिसमिसेमै राजधानीमा चहलपहल सुरु भइसकेको थियो । विहान ५ बजेदेखि नै रामदेवको विशेष योग शिविर सुरु हुने भएकोले त्यसअघि नै विभिन्न भागबाट मानिसहरु टुँडिखेलमा एकत्रित भएका हुन ।

Tata
GBIME
Nepal Life

सहभागीको सुविधाका लागि यातायात व्यवसायीहरुले पनि एकाबिहानैदेखि यात्रु बस चलाएका थिए। राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेको योग शिविरमा विशिष्ठ व्यक्तित्वदेखि सर्वसाधारणसम्म उपस्थित थिए । कार्यक्रमका केही तस्बिरहरु :