ग्लोबल आईएमईको डेढ करोड सहयोगको घोषणा, पाँच जिल्लामा विद्यालय भवन निर्माण गर्ने

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
काठमाडौं । ग्लोबल आइएमई बैंकले भूकम्प पिडीतको सहयोगार्थ डेढ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ । बैंकले १ करोड रुपैयाँ पाँच जिल्लाको विद्यालय पुर्ननिर्माणमा र ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ । 
बैंकले एक जिल्लामा एक विद्यालय भवन निर्माण गर्ने  र पिडीतलाई राहत सामाग्री वितरण गर्ने विज्ञप्तिमा उल्लेख छ । बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री समेत वितरण गरिरहेको छ । 
 
 

Tata
GBIME
Nepal Life