क्लासिक टेकको फेस्टिबल अफर, चार किलोवाइटको ब्राडव्यान्डमा हजार रुपैयाँमा

बिजमाण्डू
२०६९ असोज १८ गते ००:०० | Oct 4, 2012

काठमाडौं । क्लासिक टेकले दसैंतिहारको अवसर पारेर ‘फेस्टिबल अफर’ ल्याएको छ । यो योजना अनुसार ४ सय किलोवाइट प्रतिसेकेन्ड ब्रोडब्यान्ड सेवा मासिक एक हजार रुपैयाँमा तिरेर पाउने कम्पनीले जनाएको छ । कम्पनीले ब्रोडब्यान्ड इन्टरनेट सुविधा काभ्रेमा पनि पु¥याएको छ ।

Tata
GBIME
Nepal Life