यती डेभलपेमन्ट बैंकले भकतपुरका भुकम्प पीडितलाई बाड्यो म्याट, १५० परिवारले पाए राहत

बिजमाण्डू
२०७२ असार १६ गते ००:०० | Jul 1, 2015
काठमाडौं । यती डेभलपमेन्ट बैंकले भूकम्पका कारण घर भत्किएर पालमा बसिरहेका भक्तपुरका एक सय ५० परिवारलाई ओच्छ्याउने म्याट वितरण गरेको छ । बैंकले भूकम्प पीडितलाई राहत स्वरुप म्याट उपलब्ध गराएको हो ।
बर्षातको मौसममा बृद्ध, महिला तथा बालबालिकाको लागि म्याट निकै नै उपयोगी भएको भूकम्प पीडितहरुले जनाएका छन् । 
 
सामाजिक सेवामा सक्रिय यो डेभलपमेन्ट बैंकले भबिष्यमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिंदै जाने जनाएको छ । 
 
बैंकको शाखा प्रमुख दिपाञ्जली खकुरेल म्याट वितरण गरेकी हुन् । भूकम्प पीडितको दुःखमा थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म्याट वितरण गरिएको बताइन् । 
 

Tata
GBIME
Nepal Life