काठमाडौंका तीन ठाउँमा के ल्याबका प्रयोशाला विस्तार, भविस्यमा काठमाडौं बाहिर पनि जाने योजना

बिजमाण्डू
२०७२ साउन १६ गते ००:०० | Aug 1, 2015
काठमाडौंका तीन ठाउँमा के ल्याबका प्रयोशाला विस्तार, भविस्यमा काठमाडौं बाहिर पनि जाने योजना
काठमाडौं । क्राउन ल्याब्रोटरी एण्ड रिफरल सेन्टर के ल्याबले आफ्नो प्रयोगशाला विस्तार गरेको छ । कम्पनीले काठमाडौंको बानेश्वर, चाबहिल, र लगनखेलमा प्रयोगशाला विस्तार गरेको हो । 

Tata
GBIME
Nepal Life


 

के–ल्याव र ओम्निकेयर नेपालको संयुक्त प्रयासमा खुल्न लागेको यी प्रयोगशालाले ग्राहकलाई उच्चस्तरको स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने विश्वास कम्पनीको छ । 

कम्पनीले काठमाडौंका विभिन्न ठाउँमा शनिबारबाट सुरु भएको फ्रान्चाइज काठमाडौंका विभिन्न भागका अतिरिक्त उपत्यका बाहिर पनि विस्तार गर्ने जनाएको छ । 

के–ल्याबले हालसम्म ४० हजार व्यक्तिका साढे दुई लाखभन्दा बढी ल्याब टेष्टहरु गरिसकेको जनाएको छ ।