फेसबुकको ‘माइलस्टोन’, एकै दिन एक अर्बले गरे लग इन, जुकरवर्ग हर्षले गद्गद्, भने ‘अमेजिङ माइलस्टोन’

बिजमाण्डू
२०७२ भदौ ११ गते ००:०० | Aug 28, 2015
फेसबुकको ‘माइलस्टोन’, एकै दिन एक अर्बले गरे लग इन, जुकरवर्ग हर्षले गद्गद्, भने ‘अमेजिङ माइलस्टोन’


वासिङ्गटन । फेसबुकका स‍ंस्थापक तथा सिइओ मार्क जुकरबर्गले पृथ्वीका सात मध्ये एक जनाले सोमबार फेसबुक चलाएको दावी गर्दै महत्वपूर्ण माइलस्टोन पार गरेको बताएका छन्।  

Tata
GBIME
Nepal Life

उनका अनुसार गएको सोमबार एक दिनमा एक अर्ब जनाले फेसबुक लग इन गरेका थिए। पूरै विश्वलाई एकअर्कासँग जोड्ने क्रमको यो सुरुवात हो, उनले स्टायटस लेख्दै भनेका छन्, यो कोसेढुङ्गामा पुग्न सहयोग गरेकोमा तपाईँहरु सबैलाई धन्यवाद।  

उनले यो खुसियालीमा बनाएको भिडियो पनि सेयर गरेका छन् जसमा नेपालको भूकम्पका बेला राखिएको सेफ्टी चेकलाई पनि प्राथमिकताका साथ देखाइएको छ। 

 

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = “//connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v2.3”; fjs.parentNode.insertBefore(js, fjs);}(document, ‘script’, ‘facebook-jssdk’));

We made this video to celebrate all you've done to help our community connect one billion people in a single day. It's an amazing milestone. I hope you enjoy.

Posted by Mark Zuckerberg on Thursday, 27 August 2015