सय रुपैयाँ बढ्यो सुनको भाउ, तोलाको ४८ हजार तीनसयमा किनबेच, चाँदीको भाउ भने सोमबारकै कायम

बिजमाण्डू
२०७२ मंसिर ८ गते ००:०० | Nov 24, 2015
सय रुपैयाँ बढ्यो सुनको भाउ, तोलाको ४८ हजार तीनसयमा किनबेच, चाँदीको भाउ भने सोमबारकै कायम

काठमाडौं। सुनको भाउ तोलामा एकसय रुपैयाँद्ये बढेको छ। सोमबार तोलाको ४८ हजार दुईसय रुपैयाँमा किनबेच भएको सुनको भाउ मंगलबार सय रुपैयाँले बढेर ४८ हजार तीनसय रुपैयाँ पुगेको छ।
 

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने स्थिर छ। सोमबार जस्तै मंगलबार पनि चाँदीको भाउ तोलाको ६ सय ७० रुपैयाँमा नै किनबेच भइरहेको महासंघले जनाएको छ।