सेन्ट्रल फाइनान्सले ३३ प्रतिसत बाेनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बै‌कमा पेश

बिजमाण्डू
२०७२ मंसिर ११ गते ००:०० | Nov 27, 2015
सेन्ट्रल फाइनान्सले ३३ प्रतिसत बाेनस सेयर दिने, स्वीकृतिका लागि राष्ट्र बै‌कमा पेश

काठमाडौं। सेन्ट्रल फाइनान्सले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेकाे छ । 

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकबाट स्वीकृत पछि कम्पनीको बोनस आगामी साधारणसाभाबाट पारित भएपछि वितरण गरिने सेन्ट्रल फाइनान्सले जानकारी दिएको छ।

अहिले सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी १८ करोड ५३ लाख रुपैयाँ रहेको छ। चुक्ता पुँजी वितरणपछि कम्पनीको चुक्ता पुँजी २४ करोड ६५ लाख पुग्ने छ।