वायुसेवा निगमको सदभावना दूतमा जितु नेपाल मुन्द्र नियुक्त, निगमलाई सुधार्नु पर्नेमा उनको जोड

बिजमाण्डू
२०७२ माघ ११ गते ००:०० | Jan 25, 2016
वायुसेवा निगमको सदभावना दूतमा जितु नेपाल मुन्द्र नियुक्त, निगमलाई सुधार्नु पर्नेमा उनको जोड

काठमाडौं। नेपाल वायुसेवा निगमको प्रचार प्रसार अब जितु नेपाल 'मुन्द्रे' ले गर्ने भएका छन्। निगमले उनलाई सद्‍भावना प्रचार प्रसार दूत नियुक्‍त गरेको हो। 

Tata
GBIME
Nepal Life

निगमले तीन वर्षे रणनीतिक योजना सार्वजनिक कार्यक्रममा उनलाई सदभावा दूतको नियुक्ती दिइएको थियो। कार्यक्रममा जितुले भने, 'निगमलाई मैले धेरै नै व्यङ्ग्य गरेको थिएँ, अब धेरै प्लेन आयो भनेर व्यङ्ग्य गर्छौँ। 

उनले निगम सुधारका काममा लाग्नुपर्ने पनि बताए। 'धेरैले टिकट पाइन्न भन्ने गुनासो गर्ने गर्छन्, यस्ता समस्या समाधान गर्नुपर्छ,' उनले भने।

काठमाडौँ : नेपाल वायुसेवा निगमको प्रचार प्रसार अब जितु नेपाल 'मुन्द्रे' ले गर्ने भएका छन्। निगमले उनलाई सद्‍भावना प्रचार प्रसार दूत नियुक्‍त गरेको हो। 

यसबारे सार्वजनिक गर्न निगमद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार जितुले भने, निगमलाई मैले धेरै नै व्यङ्ग्य गरेको थिएँ, अब धेरै प्लेन आयो भनेर व्यङ्ग्य गर्छौँ। 

उनले निगम सुधारका काममा लाग्नुपर्ने बताउँदै धेरैले टिकट पाइन्न भन्ने गुनासो गर्ने गर्छन्, यस्ता समस्या समाधान गर्नुपर्ने बताए।  – See more at: http://www.pahilopost.com/content/-12476.html#sthash.ksTJSGw5.dpuf