शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने, यी पम्पमा पाइन्छ तेल

बिजमाण्डू
२०७२ माघ २० गते ००:०० | Feb 3, 2016
शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने, यी पम्पमा पाइन्छ तेल


काठमाडौं । नेपाल आयल निगमले ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई शुक्रबार पेट्रोल वितरण गर्ने भएको छ । उपत्यकाका तीन जिल्ला र काभ्रेको पाँचखालसम्मका पम्पबाट तेल वितरण गरिने छ । 
 
निगमले ५१ वटा पम्पमार्फत तेल विक्री गरिने जनाएको छ । ब्लु बुक नविकरण भएकाहरुले मात्रै पेट्रोल पाउनेछन् । प्रत्येक मोटरसाइकल तथा स्कुटरले पाँच करोडका दरले तेल पाउनेछन् । शुक्रबार विहान ९ बजेदेखि तेल विक्री सुरु हुने जानकारी पनि निगमले दिएको छ । 
 
यी पम्पबाट पाइन्छ तेलः


Tata
GBIME
Nepal Life