सगरमाथा फाइनान्सको शाखा ओखलढुङ्गामा, चाँडै राजधानीलगायमा पनि, निक्षेप करिव ३ अर्ब

बिजमाण्डू
२०७२ माघ २१ गते ००:०० | Feb 4, 2016

Tata
GBIME
Nepal Life

काठमाडौं । सगरमाथा फाइनान्स लिमिटेडले ओखलढुङ्गा सरमुकाममा शाखा खोलेको छ । कम्पनीको यो १०औं शाखा कार्यालय हो । कम्पनीका अध्यक्ष मदनकुमार राईले शाखाको उद्घाटन गरेका हुन् ।

ललितपुर जिल्लाको मानभवनमा केन्द्रिय कार्यालय रहेको फाइनान्सले राजधानी र अन्य स्थानमा चाँडै शाखा खोल्ने जनाएको छ । कम्पनीमा दुई अर्ब ९० करोड निक्षेप र दुई अर्ब २० करोड कर्जा लगानी गरेको छ ।