सोमबार ४६ देखि ६० लटका मोटरसाइकललाई तेल दिइने, कुन कुन पम्पबाट पाइन्छ तेल, हेर्नुस सूची

बिजमाण्डू
२०७२ माघ २३ गते ००:०० | Feb 6, 2016
सोमबार ४६ देखि ६० लटका मोटरसाइकललाई तेल दिइने, कुन कुन पम्पबाट पाइन्छ तेल, हेर्नुस सूची

काठमाडौं। सोमबार ४६ देखि ६० लटका मोटरसाइकलले पेट्रोल पाउने भएका छन्। नेपाल आयल निगमका अनुसार उपत्यकार र बनेपाका ४४ पेट्रोल पम्पबाट ती लटका मोटरसाइकलले तेल पाउने भएका हुन्। 

Tata
GBIME
Nepal Life

यी पम्पबाट विहान ९ बजेदेखि पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ। ब्लुबुक नवीकरण भएका सवारीधनीले पाँच लिटर तेल पाउने निगमले जनाएको छ। यी पम्पबाट सोमबार दुईलाख १६ हजार लिटर पेट्रोल बिक्री गर्ने निगमको तयारी छ। 

कहाँ कहाँ पाइन्छ पेट्रोल, हेर्नुस सूची