फेवा विकास बैंकको २१.९ प्रतिशत वोनस सेयर राष्ट्र बैंकबाट स्वीकृत, पुँजी ९९ करोड पुग्ने

बिजमाण्डू
२०७२ चैत्र ४ गते ००:०० | Mar 17, 2016
काठमाडौं । फेवा विकास वैकको संचालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले गत बर्षको नाफाबाट चुक्ता पुँजीको २१.९ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

Tata
GBIME
Nepal Life

अब साधारणसभाले पारित गरेपछि लगानीकर्ताले वोनस सेयर पाउँछन् । वोनस सेयरपछि पुँजी ९९ करोड रुपैयाँ पुग्ने छ ।