तरकारीको भाउ छोइनसक्नुभयो, मूल्य आकासियो, सोमबार कालिमाटीमा कति छ मूल्य ?

बिजमाण्डू
२०७३ बैशाख १३ गते ००:०० | Apr 25, 2016

काठमाडौं । सुक्खा मौसमसँगै तरकारीको भाउ आकासिएको छ । यो मौसम अफसिजन पनि हो त्यसैले यो समय तरकारीको भाउ आकासिएको छ । सोमबार कालिमाटीस्थित फलफूल तथा तरकारी बजारले तोकेको मूल्य हेर्नुहोस् । 

Tata
GBIME
Nepal Life
दैनिक खुद्रा मूल्य विवरण
वैशाख  १३, २०७३
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ५० ६० ५५
गोलभेडा सानो के.जी. ५० ६० ५५
अालु रातो के.जी. ४० ५० ४५
अालु सेतो के.जी. ३० ४० ३५
प्याज सुकेको के.जी. ४० ५० ४५
गाजर के.जी. ७० ८० ७५
बन्दा के.जी. ४० ५० ४५
काउली स्थानिय के.जी. ७० ८० ७५
मूला सेतो के.जी. ७० ८० ७५
भन्टा लाम्चो के.जी. ४० ५० ४५
भन्टा डल्लो के.जी. ४० ५० ४५
बोडी के.जी. ६० ७० ६५
मटरकोशा के.जी. १२० १३० १२५
घिउ सिमी के.जी. १२० १३० १२५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. ७० ८० ७५
लौका के.जी. ५० ६० ५५
परवर के.जी. ५० ६० ५५
घिरौला के.जी. ८० ९० ८५
फर्सी पाकेको के.जी. ४० ५० ४५
फर्सी हरियो के.जी. ५० ६० ५५
भिण्डी के.जी. ६० ७० ६५
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. ३० ४० ३५
रायो साग के.जी. ६५ ७० ६८
पालूगो साग के.जी. ६५ ७० ६८
चमसूरको साग के.जी. ६५ ७० ६८
तोरीको साग के.जी. ६५ ७० ६८
मेथीको साग के.जी. ६५ ७० ६८
प्याज हरियो के.जी. ४० ४५ ४३
च्याउ के.जी. १६० १७० १६५
कुरीलो के.जी. ४५० ५०० ४७५
न्यूरो के.जी. ६० ६५ ६३
ब्रोकाउली के.जी. ६० ६५ ६३
चुकुन्दर के.जी. ७० ८० ७५
सजिवन के.जी. ७० ८० ७५
रातो बन्दा के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ७० ८० ७५
ग्याठ कोबी के.जी. ६० ६५ ६३
सेलरी के.जी. १०० ११० १०५
पार्सले के.जी. १०० ११० १०५
सौफको साग के.जी. ६५ ७० ६८
पुदीना के.जी. ७० ८० ७५
गान्टे मूला के.जी. ६५ ७० ६८
इमली के.जी. १०० ११० १०५
तामा के.जी. १३० १५० १४०
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २१० २२० २१५
स्याउ के.जी. ११० १२० ११५
केरा दर्जन ११० १२० ११५
कागती १०० गोटा ४५० ५०० ४७५
अनार के.जी. २१० २२० २१५
आँप के.जी. १४० १५० १४५
अंगुर के.जी. ११० १२० ११५
सुन्तला के.जी. १६० १७० १६५
तरबुजा के.जी. ३० ३५ ३३
मौसम के.जी. १३० १४० १३५
भुर्इ कटहर प्रति गोटा १६० १७० १६५
काक्रो के.जी. ८० ९० ८५
रुख कटहर के.जी. ६० ७० ६५
नासपाती के.जी. १३० १४० १३५
मेवा के.जी. ७० ७५ ७३
अदुवा के.जी. ७० ८० ७५
खु्र्सानी सुकेको के.जी. २८० ३०० २९०
खु्र्सानी हरियो के.जी. ८० ९० ८५
भेडे खु्र्सानी के.जी. ९० १०० ९५
लसुन हरियो के.जी. १०० ११० १०५
हरियो धनिया के.जी. १०० ११० १०५
लसुन सुकेको चाइनिज के.जी. २९० ३०० २९५
लसुन सुकेको नेपाली के.जी. १४० १६० १५०
छ्यापी सुकेको के.जी. १०० ११० १०५
छ्यापी हरियो के.जी. १०० ११० १०५
माछा ताजा के.जी. २४० २६० २५०
 

।