खुसी हुनुस् त्रिभुवन विमानस्थल भन्दा २ एयरपोर्ट खराब छन् , यी हुन् विश्वका १० खराब एयरपोर्ट

बिजमाण्डू
२०७३ बैशाख १४ गते ००:०० | Apr 26, 2016
खुसी हुनुस् त्रिभुवन विमानस्थल भन्दा २ एयरपोर्ट खराब छन् , यी हुन् विश्वका १० खराब एयरपोर्ट


काठमाडौं । विश्वमा धेरै राम्रा विमानस्थलहरु छन्। सँगै नराम्रा पनि। नराम्रामध्ये पनि प्रतिस्पर्धा हुने गर्छ सबैभन्दा नराम्रा कुन हुन्? दी चिटसिटले संसारका सबैभन्दा १० खराब विमानस्थलको सूची जारी गरेको छ – फिचरमार्फत्।
 
यो सूचीमा तेस्रो स्थानमा छ नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। खुसी यसमा हुनुहोस् कि संसारको सबैभन्दा खराब एयरपोर्टको यो सूचीमा नेपाल कम्तिमा पनि दुई मुलुकको विमानस्थलभन्दा माथि छ।
यी हुन् संसारका सबैभन्दा खराब एअरपोर्ट :
सूची नं १ : पोर्ट हारकोर्ट इन्टरनेसनल एअरपोर्ट, नाइजेरिया
सूची नं २ : जिदाह किङ अब्‍दुल्लाजिज इन्टरनेसनल एअरपोर्ट, साउदी अरेबिया
सूची नं ३ : त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नेपाल
सूची नं ४ : तासकेन्त इन्टरनेसनल एअरपोर्ट, उज्बेकिस्तान
सूची नं ५ : कारसस सिमन बोलिभार इन्टरनेसनल एअरपोर्ट, भेनेजुएला
सूची नं ६ : पोर्ट औ प्रिन्स टुसेन्ट लोभर्चर इन्टरनेसन एअरपोर्ट, हैटी
सूची नं ७ : काबुल हमिद कारजाई इन्टरनेसनल एअरपोर्ट, अफगानिस्तान
सूची नं ८ : हो ची मिन सिटी तान सन नात इन्टरनेसनल एअरपोर्ट, भियतनाम
सूची नं ९ : इस्लामाबाद बेनेजिर भुट्टो इन्टरनेसनल एअरपोर्ट, पाकिस्तान
सूची नं १० : पेरिस वेउभेइस तिले एअरपोर्ट, फ्रान्स

Tata
GBIME
Nepal Life