असार मसान्तअघि सेञ्चुरी बैंकको हकप्रद, केही दिनमै वोर्ड जाँदै, सिभिल क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०७३ जेठ ६ गते ००:०० | May 19, 2016
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गर्ने ३० प्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकको जिम्मा सिभिल क्यापिटलले पाएको छ ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको नयाँ निर्देशन अनुसार बैंकले इक्रा रेटिङ नगरी हकप्रद सेयर निष्काशन गर्न सक्ने भएकोले चाँडै बोर्डमा विवरणपत्र दर्ता गर्ने बैंकले विज्ञप्तिमा जनाएको छ ।

बैंकले असार मसान्त भित्रनै हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ । चैतसम्म बैंकसँग २६ अर्ब र कर्जा २२ अर्ब ८३ करोड लगानी गरेको छ ।