बजेट निर्माणको चटारोमा अर्थमन्त्रालय, बजेट महाशाखा जान रोक लाग्यो, ८ फोटोमा बजेट अघिको अर्थ

बिजमाण्डू
२०७३ जेठ १० गते ००:०० | May 23, 2016
बजेट निर्माणको चटारोमा अर्थमन्त्रालय, बजेट महाशाखा जान रोक लाग्यो, ८ फोटोमा बजेट अघिको अर्थ

काठमाडौं। जेठ १५ गते नजिकिँदै गर्दा अर्थमन्त्रालय एकदमै ब्यस्त देखिएको छ । बजेट निर्माटको चटारोमा मन्त्रालयका अधिकांस कर्मचारी व्यस्त छन्।

Tata
GBIME
Nepal Life

 

क्यान्टिन हुँदै बजेट महाशाखा छिर्ने ढोका बन्दै गरिएको छ भने अगाडि ढोका खुला गरिए पनि कर्मचारीलाई मात्र महाशाखा छिर्ने अनुमति छ। अर्थमन्त्रालसँग सम्बन्धित अन्य सरकारी कार्यालयका अधिकारी पनि बजेट महाशाखामा छिर्न पाउँदैनन् ।

 

यद्यपी गतवर्ष जस्तो मन्‍त्रालय जान भने कडा गरिएको छैन । बजेटवाहेकका अन्य विभाग प्रवेसमा रोक लागिसकेको छैन। अर्थमन्त्रीको सचिवालयमा जान भने कडाइ गरिएको छ ।