मर्जर र एक्विजिसनका लागि बैंकहरुको फाइल राष्ट्र बैंकमा कहाँ पुग्यो?, एलओआइ पर्खदै आधा दर्जन

बिजमाण्डू
२०७३ असार १४ गते ००:०० | Jun 28, 2016

काठमाडौं । मर्जर तथा एक्विजिसनका लागि चैतयता १४ वटा फाइल राष्ट्र बैंकमा पुगेको छ । गाभिन तथा विलय हुन निवेदन दिएका संस्थाको फाइल राष्ट्र बैंकमा कहाँ पुगेको छ ?
 
नाम नयाँ बन्ने संस्था एलओआइ मिति कैफियत
एनसिसी, कुमारी, इन्टरनेशनल डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर र एपेक्स एनसिसी बैंक २०७२ चैत ३ सैद्धान्तिक सहमतिको म्याद थपको निवेदनको प्रकृया अगाडि बढेको
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र एभरेष्ट फाइनान्स श्री फाइनान्स २०७२ चैत ३ सैद्धान्तिक सहमतिको म्याद थपको निवेदन प्राप्त भएको
ज्योती विकास र हाम्रो विकास ज्योती विकास २०७२ चैत १८ अन्तिम स्वीकृतिको टिप्पणी अगाडि वढेको
भिवोर र सोसाइटी डेभलपमेन्ट भिवोर सोसाइटी २०७२ चैत २६ अन्तिम स्वीकृतिका लागि वोर्डमा प्रस्‍ताव पेश
बिओके र लुम्बिनी बैंक बैंक अफ काठमाण्डू लुम्बिनी २०७२ चैत २६ अन्तिम स्वीकृतिका लागि टिप्पणीका क्रममा
सिभिल बैंक र आइएलएफसी सिभिल बैंक चेठ ४ अन्तिम स्वीकृतिका लागि निवेदन प्राप्त
मालिका विकास, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स महालक्ष्मी विकास बैंक जेठ ११ अन्तिम स्वीकृतिको टिप्पणीको क्रममा
सनराइज बैंक र नारायणी नेशनल सनराइज बैंक जेठ ४ अन्तिम स्वीकृतिका लागि टिप्पणी अगाडि वढेको
सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स सेन्ट्रल फाइनान्स   सैद्धान्तिक सहमतिका लागि वोर्डमा प्रस्ताव
गरिमा विकास र शुभेच्छा विकास गरिमा विकास   सैद्धान्तिक सहमतिका लागि वोर्डमा प्रस्ताव
टुरिज्जम डेभलपमेन्ट, कालिञ्चोक डेभलपमेन्ट र मातृभूमि विकास टुरिज्जम डेभलपमेन्ट बैंक   सैद्धान्तिक सहमतिका लागि टिप्पणीका क्रममा
सानिमा बैंक र वाग्मति डेभलपमेन्ट बैंक  सानिमा बैंक   सैद्धान्तिक सहमतिका लागि टिप्पणीका क्रममा
प्राइम कमर्सिय बैंक, विराटलक्ष्मी र कन्ट्रि डेभलपमेन्ट बैंक प्राइम कमर्सियल   सैद्धान्तिक सहमतिका लागि निवेदन प्राप्त
ग्लोबल आइएमइ र प्यासिफिक डेभलपमेन्ट ग्लोबल आइएमइ   सैद्धान्तिक सहमतिका लागि निवेदन प्राप्त
सेन्चुरी बैंक र इन्नोभेटिभ डेभलपमेन्ट सेन्चुरी बैंक   सैद्धान्तिक सहमतिका लागि निवेदन प्राप्त
 

Tata
GBIME
Nepal Life