हुवावेले काठमाडौँमा सार्वजनिक गर्‍यो मोबाइल पि ९, मूल्य ६० हजार, यसरी भयो लन्च हेर्नुस् फोटो

बिजमाण्डू
२०७३ साउन ८ गते ००:०० | Jul 23, 2016

काठमाडौँ । चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले शुक्रबार सेलिब्रिटीहरुलाई मञ्चमा उतारी काठमाडौँमा चमकधमकपूर्ण कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पि ९ नेपालमा लञ्च गरेको छ। 

Tata
GBIME
Nepal Life

३ जिबी र्‌याम रहेको र ३ हजार एमएएचको ब्याट्री रहेको यो मोबाइलले प्रोफेसनल शैलिको फोटो खिच्ने कम्पनीको दावी छ। २५६ जिबीको स्टोरेज क्यापासिटी रहेको यो मोबाइलको मूल्य ६० हजार रुपैयाँ तोकिएको छ। 

हेर्नुस् कार्यक्रमका केही झलक: