कालिमाटी तरकारी बजारमा अवैंध टहरा, प्रहरीको सहयोगमा कालिमाटी तरकारी समितिले यसरी भत्कायो टहरा

बिजमाण्डू
२०७३ साउन ९ गते ००:०० | Jul 24, 2016
कालिमाटी तरकारी बजारमा अवैंध टहरा, प्रहरीको सहयोगमा कालिमाटी तरकारी समितिले यसरी भत्कायो टहरा

काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिले कालिमाटी तरकारी बजारमा अवैध रुपमा बनाइएको टहरा भत्काउन थालेको छ ।
स्थानीय प्रशासन, प्रहरी र तरकारी बजार क्षेत्रका व्यवसायीको सहयोगमा अवैध टहरा भत्काइएको हो ।

बजार नजिकै झण्डै ६ वर्षदेखि अवैध रुपमा टहरा बनाएर व्यापार गरिरहेकाहरुलार्इ हटाएको समितिले जनाएको छ ।समितिका अनुसार तरकारी बजारमा अवैध रुपमा पसल चलाउने व्यवसायीलार्इ पटक/पटक वार्ता भएपनि असफल भएपछि बल प्रयोग गरेर टहरा भत्काएको हो ।





 

Tata
GBIME
Nepal Life