एलजी सुपर एचडी टिभी सर्वोत्कृष्ट भएको दाबी, सर्वोत्कृष्ट हुनुको यस्तो छ एलजीको आधार

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016

काठमाडौं । एलजीको सुपर युएचडी टिभी अरु टिभीको तुलनामा सर्वोत्कृष्ट रहेको दाबी छ । अन्य टिभीको तुलनामा एलजीको सुपर युएचडी टिभीमा एचडीआरसँगै डब्लि भिजनका साथ आउने कम्पनीले जनाएको छ ।

यो टिभीमा आपिएस ४ के क्वान्टम डिस्प्ले र अर्बौ रंग देखिने भएकोले तस्विरलार्इ वास्तविक देखाउने कम्पनीले दाबी गरेको छ । अन्य टिभीमा साधारण स्पिकर हुने गरेकोमा यसमा  उच्चगुणस्तरीय हार्मन र कार्डनद्धारा डिजाइन गरिएको कम्पनीले जनायो ।

Tata
GBIME
Nepal Life

अरु टिभी स्मार्ट मात्रै भएको दाबी गर्दै एलजीले म्याजिक रिमोट भएको वेभओएस ३.० भएको जनाएको छ । यो टिभी ३डी समर्थित भएको कम्पनीले जनाएको छ ।