सिभिल बैंक र आइएलएफसी गाभिने पक्का, विशेष साधारणसभाबाट सर्वसम्मतिले मर्जर पारित गर्‍यो

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016
काठमाडौं । सिभिल बैंक र आइएलएफसी फाइनान्स मर्ज हुने पक्का पएको छ । दुबै संस्थाको विशेष साधारणसभाले मर्जरको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
 
सभाले सेयर आदानप्रदान अनुपात पनि पारित गरेको छ । विशेष साधारणसभाले प्रस्ताव पारित गरेपछि अब अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक दुबै संस्था जान्छन् । राष्ट्र बैंकले स्वीकृति दिएपछि दुबै संस्था ओपचारिक रुपमा गाभिएर एकिकृत कारोबार गर्ने छन् ।
 
नयाँ बन्ने संस्थाको नाम सिभिल बैंक नै हुने छ ।

Tata
GBIME
Nepal Life