१४ कम्पनीले घोषणा गरे गत बर्षको नाफाबाट लाभांस, वढि वोनस सेयर दिने स्वरोजगार, नगदमा युनिलिभर

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016
१४ कम्पनीले घोषणा गरे गत बर्षको नाफाबाट लाभांस, वढि वोनस सेयर दिने स्वरोजगार, नगदमा युनिलिभर


काठमाडौं । गत आर्थिक बर्षको नाफाबाट १४ वटा संस्थाले लाभांस घोषणा गरिसकेका छन् । यसमध्ये एक बाणिज्य बैंक, पाँच फाइनान्स, दुई विकास बैंक छन् ।
 
लघुवित्त विकास बैंक, जलविद्युत कम्पनी र उत्पादनमूलक उद्योगले पनि लाभांस घोषणा गरेका छन् ।
 
सबैभन्दा वढि नगद लाभांस युनिलिभर नेपालले दिने भएको छ भने वोनस सेयर स्वरोजगार लघुवित्त विकास बैंकले दिने भएको छ ।

Tata
GBIME
Nepal Life