रिलायबल डेभलपमेन्ट बैंकको हायर पर्चेजमा विषेश कर्जा, ब्याजदर नौ प्रतिशत बाट सुरु

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016

काठमाडौँ। रिलायबल डेभलपमेन्ट बैंकले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ|

बैंकले कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर,  एक्स्काभेटर जस्ता निजी तथा सार्वजनिक सवारीसाधन खरिदका लागि सहज कर्जा उपलब्ध गराउने जनाएको हो।

Tata
GBIME
Nepal Life

ब्याजदर नौ प्रतिशतबाट सुरु हुने एवं कागजात पेश गरेको पाँच कार्यदिन भित्र कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। बैंकका सबै १७ शाखाबाट यो कर्जा लिन सकिन्छ।