चन्द्रागिरी केबलकार चढे नोवल पुरस्कार विजेता डान,परियोजना सफलताको कामना

बिजमाण्डू
२०७३ असोज ६ गते १३:१० | Sep 22, 2016
चन्द्रागिरी केबलकार चढे नोवल पुरस्कार विजेता डान,परियोजना सफलताको कामना

काठमाडौं। सन् २०११का रसायन शास्त्रका नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेनले चन्द्रागिरी केबलकारको भ्रमण गरेका छन्। चन्द्रागिरी हिल्स लिमिटेडका निर्देशक एवं आर्इएमर्इ समूहका प्रवन्ध निर्देशक हेमराज ढकालले सेक्चमेनलार्इ स्वागत गरेका थिए।

१३औं अन्तर्राष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका उनले चन्द्रागिरी परियोजना उत्कृष्ट रहेको बताउँदै परियोजनाको सफलताको शुभकामना दिए।

Tata
GBIME
Nepal Life