पुँजी बृद्धिको निर्देशनपछि आरएमडिसीले नियुक्त गर्यो् सेयर रजिष्ट्रार, एनसिएमले सबै काम गर्ने

बिजमाण्डू
२०७३ असोज १० गते १८:१० | Sep 26, 2016
पुँजी बृद्धिको निर्देशनपछि आरएमडिसीले नियुक्त गर्यो् सेयर रजिष्ट्रार, एनसिएमले सबै काम गर्ने


काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) ले आफ्नो कम्पनीको सम्पूर्ण सेयर सम्बन्धि काम गर्न सेयर रजिष्ट्रारमा एनसिएम मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

Tata
GBIME
Nepal Life

नियुक्ति सम्बन्धि समझदारी पत्रमा आरएमडिसीका कार्यकारी प्रमुख ज्योतीचन्द्र ओझा र एनसिएमका प्रबन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने लघुवित्तहरुलाई पुँजी बढाउन निर्देशन दिएपछि आरएमडिसी त्यसको दवावमा छ ।