यसरी भित्र्याउन थाले किसानले धान, बर्षा राम्रो भएपछि उत्पादन बढ्यो, ४ तस्बिरमा किसानको चटारो

रासस
२०७३ कात्तिक ३ गते १४:४४ | Oct 19, 2016
यसरी भित्र्याउन थाले किसानले धान, बर्षा राम्रो भएपछि उत्पादन बढ्यो, ४ तस्बिरमा किसानको चटारो


काठमाडौं । भक्तपुरका किसानहरु अहिले धान भित्र्याउने चटारोमा छन् । यस बर्ष बर्षा राम्रो भएकाले धान उत्पादन गत बर्ष भन्दा बढी भएको किसान बताउँछन् ।

Tata
GBIME
Nepal Life