सिजी ब्रान्डको ६५ इन्चको नयाँ टिभी बजारमा, क्वाड कोर प्रोसेर टिभीमा एप स्टोर पनि

बिजमाण्डू
२०७३ कात्तिक ४ गते १६:२७ | Oct 20, 2016
सिजी ब्रान्डको ६५ इन्चको नयाँ टिभी बजारमा, क्वाड कोर प्रोसेर  टिभीमा एप स्टोर पनि


काठमाडौं । तिहारको उपलक्ष्यमा सिजी ब्रान्डले ६५ इन्चको एलइडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले एन्ड्रोइड, क्वाड कोर प्रोसेर अल्ट्र क्लियर प्यानल समावेश भएको  टिभी बजारमा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

टिभीमा एप स्टोर, वाइफाइ, वेव वाउजर, डोल्बी साउन्डजस्ता विशेषता रहेको विज्ञप्तिमा उल्लेख छ । टिभीको खरीदमा उपहारहरु पनि राखिएको छ ।