नेपालमा पनि यसरी हुँदैछ बाइकको स्टण्ट,प्रतिस्पर्धीले देखाए आफ्नो कौशल

बिजमाण्डू
२०७३ मंसिर १९ गते ११:१३ | Dec 4, 2016
नेपालमा पनि यसरी हुँदैछ बाइकको स्टण्ट,प्रतिस्पर्धीले देखाए आफ्नो कौशल
काठमाडौं। नेपाल कल्चर एण्ड एड्भेन्चर इभेन्ट्स र नेपाल मोटरसाइकल फेडेरेसन क्लबको संयुक्त आयोजनामा शनिबार ललितपुरको सातदोबाटोमा नेसनल स्टण्ट ब्याटल २०१६ सम्पन्न भएको छ।
 

आयोजकका अनुसार यस प्रकारको मोटरसाइकल स्टण्ट ब्याटल नेपालमा पहिलो पटक भएको हो।स्टण्ड ब्याटलमा ५ टिम र १० इन्डिभिजुयल स्टण्टरहरुले आफ्नो प्रदर्शन देखाएका थिए। उनीहरुले विभिन्न विधामा आफ्नो कला र सिप प्रस्तुत गरेका थिए।

Tata
GBIME
Nepal Life