सिद्धार्थ बैंकले घोषणा गर्यो बम्पर लाभांश, ४८.५० प्रतिशत बोनस सेयर दिने

बिजमाण्डू
२०७३ मंसिर २० गते ११:२० | Dec 5, 2016
काठमाडौँ । सिद्धार्थ बैंकले गत आर्थिक बर्षको नाफाबाट ४८.५० प्रतिशत बोनस दिने घोषणा गरेको छ। 
 
बैंकले हालै जारी गरेको हकप्रद सेयर चुक्ता पुँजीमा कायम हुँदा भने यो बोनस ३९ प्रतिशत हुन आउँछ।

Tata
GBIME
Nepal Life

बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। हकप्रदमा आवेदन दिने म्याद गत १५ मंसिरमा सकिएको थियो।