मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने, त्यसपछि ६५ प्रतिशत हकप्रद सेयर

बिजमाण्डू
२०७३ मंसिर २० गते ११:५० | Dec 5, 2016
काठमाडौँ । मेगा बैंकले १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ।

Tata
GBIME
Nepal Life

कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश समेत दिने कम्पनीले जनाएको छ। 
 

शनिबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

बोनस सेयर जारी पश्चात कायम हुने चुक्ता पुँजीमा बैंकले ६५ प्रतिशत हकप्रद सेयर दिने बभएको छ।