रिलायवलले घोषणा गर्यो २९ प्रतिशत वोनस सेयर, चुक्ता पुँजी बृद्धि गर्ने दवाव

बिजमाण्डू
२०७३ मंसिर २२ गते ००:०० | Dec 7, 2016

काठमाडौं। रिलायब डेभलपमेन्ट बैंकले  सेयरधनीलाई २९ प्रतिशत वोनस सेयर दिने भएको छ। बैकले गत आर्थिक बर्षको नाफाबाट लाभांस घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ। त्यहाँबाट स्वीकृत भएपछि साधारणसभाले अनुमोदन गर्नु पर्छ। त्यसपछि लगानीकर्ताले लाभांस पाउँछन्।