न्यूरोडको मोबाइल महोत्सवमा २० करोड रुपैयाँको मोबाइल बिक्री, पाँच लाखले अवलोकन गरे




काठमाडौं।न्यूरोडमा भइरहेको मोबाइल महोत्सवमा पाँच लाख भन्दा बढी ग्राहकले अवलोकन गरेका छन्।नेपाल मोबाइल व्यवसायी संघका अनुसार स्मार्टफोनको कारोबार उल्लेख्य भएको छ।



संघका अनुसार नयाँ प्रविधियुक्त स्मार्टफोनहरुको अधिक बिक्री भएको छ।महोत्सवमा फोरजी सर्पोट गर्ने मोबाइलको बिक्री बढेको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए।

उनका अनुसार नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेपछि सोमबार फोरजीमय महोत्सवको घोषणा गरिएको थियो।संघका अनुसार महोत्सबमा २० करोड रुपैयाँ भन्दा बढी मोबाइल र एसेसोरिजको कारोबार भएको छ।
 


Share this Story

   

न्यूरोडको मोबाइल महोत्सवमा २० करोड रुपैयाँको मोबाइल बिक्री, पाँच लाखले अवलोकन गरे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]



bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.