Snickers

बिमा समिति अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त


काठमाडौं। बिमा समितिको अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त भएका छन्। उनलाई सोमबार नियुक्त गरिएको निर्णय सार्वजनिक गरिएको थियो।

चापागाई प्रधानमन्त्री प्रचण्ड निकट हुन्। उनी नेपाल राष्ट्र बैंकका बहालवाला निर्देशक हुन्।


Share this Story

   

बिमा समिति अध्यक्षमा चिरञ्जिवी चापागाई नियुक्त को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.