Snickers

गणपति माइक्राेफाइनान्सकाे छैठाैं शाखा चितवनमा, थप चार शाखा यसै महिना खुल्ने




काठमाडाैं। गणपति माइक्राेफाइनान्स वित्तिय संस्था लिमिटेडले  अाफ्नाे छैठाैं शाखा चितवनकाे  टाँडीमा शाखा कार्यालय संचालनमा ल्याएकाे छ । 



रत्ननगर ७ स्थित शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युतराज सापकोटाले गरे । यो संगै वित्तीय संस्थाको शाखा संख्या छ पुगेको छ । वित्तिय संस्थाले यसै महिनाभित्र थप ४ वटा शाखाहरु संचालनमा ल्याउन लागेकाे प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ ।

वित्तिय संस्थाले नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गरेकाे छ ।

Share this Story

   

गणपति माइक्राेफाइनान्सकाे छैठाैं शाखा चितवनमा, थप चार शाखा यसै महिना खुल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.