Snickers

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद दिने, बुक क्लोज माघ २० गते, चुक्ता पूँजी एक अर्ब थपिने


काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको बुधबार बसेको संचालक समिति बैठकले ३० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताब गरेको छ।

हकप्रद शेयर दिने निर्णय  फागुन ५ बस्ने साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।  संचालक समितिको बैठकले साधारणसभाका लागि शेयरधनी किताव अद्यावधिक गर्न माघ २० गतेसम्मको समय तोकेको छ।

गत असोजसम्मको वित्तीय विवरण अनुसार बैकको चुक्ता पूँजी तीन अर्ब ३७ करोड रुपैयाँ छ। हकप्रदपछि पूँजी एक अर्ब रुपैयाँले बढ्ने छ।

Share this Story

   

सिद्धार्थ बैंकले ३० प्रतिशत हकप्रद दिने, बुक क्लोज माघ २० गते, चुक्ता पूँजी एक अर्ब थपिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.