सनरार्इजको हकप्रद शेयर निष्काशनको बिक्री प्रवन्धकमा प्रभु, डेढ अर्बको हकप्रद आउँदै




काठमाडौं। सनराईज बैंकले हकप्रद शेयर निष्काशनका लागी प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सनराईज बैंकले १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। 



सनराईजले हालको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। ५ अर्ब ३० करोड चुक्ता पूँजी रहेको बैंकको हकप्रदपछि चुक्ता पूँजी ६ अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ। साधारणसभाले कम्पनीको अधिकृत पूँजी १० अर्ब पुर्याउने निर्णय गरेको बैंकले जनाएको छ। 
 

Share this Story

   

सनरार्इजको हकप्रद शेयर निष्काशनको बिक्री प्रवन्धकमा प्रभु, डेढ अर्बको हकप्रद आउँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.