सुन तोलाको ५४ हजार ६०० रुपैयाँ, चाँदी ७९० रुपैयाँ तोला

बिजमाण्डू
२०७३ पुष २९ गते १२:२० | Jan 13, 2017

काठमाडौं। शुक्रबार सुनको मूल्यमा परिवर्तन भएन। शुक्रबारकालागि  छापावाल सुनको मूल्य प्रति तोला ५४ हजार ६ सय रुपैयाँ नै तोकियो। यो मूल्य आइतवार विहानसम्म चल्ने छ।

Tata
GBIME
Nepal Life

चाँदीको प्रति तोला  सात सय ९० रुपैया मूल्य तय भएको  नेपाल सुनचादी ब्यवसायी महासंघले जनाएको छ ।