एलजीको ‘इन्जोय टिभी रेन्ज’ बजारमा, यो टिभी अरु ब्राण्ड भन्दा किन छ फरक?

बिजमाण्डू
२०७३ पुष २९ गते १७:१५ | Jan 13, 2017
एलजीको ‘इन्जोय टिभी रेन्ज’ बजारमा, यो टिभी अरु ब्राण्ड भन्दा किन छ फरक?
काठमाडौं। एलजीले 'इन्जोय टिभी रेन्ज' बजारमा ल्याएको छ।कम्पनीले 'ब्रिङगिङ रियल जोय इन लाइफ'भन्ने नाराका साथ यो टिभी बजारमा ल्याएको हो।कम्पनीका अनुसार यो टिभी अरु ब्राण्ड भन्दा फरक र अतुलनीय छ।

Tata
GBIME
Nepal Life

कम्पनीको अनुसार यो फिचर, रंगमा एकरुपता,वृहत साइज,प्रष्ट्रता,मेटालिक डिजाइन र एन्टी-शक स्क्रिन लगायतका विशेषता छन्।कम्पनीका अनुसार यो टिभी ३२ इन्च र त्यसमाथिका सबै मोडलका टिभीमा आइपिएस प्यानल छ।

यो टिभीले स्रोत र उर्जाको उचित बचत गर्ने कम्पनीले जनाएको छ। विभिन्न अनौठो र नयाँ गेम डाउनलोड र सेटिङ गरेर हेर्न सकिने कम्पनीले जनायो।