सिप्रदीको ‘विन्टर अन फायर’ योजना, जेस्ट,बोल्ट र स्ट्रोम खरीदमा चार लाख रुपैयाँ छुट

बिजमाण्डू
२०७३ माघ ६ गते १६:५३ | Jan 19, 2017
सिप्रदीको ‘विन्टर अन फायर’ योजना, जेस्ट,बोल्ट र स्ट्रोम खरीदमा चार लाख रुपैयाँ छुट
काठमाडौं। सिप्रदी ट्रेडिङले विन्टर अन फायर योजना ल्याएको छ।यो योजना अनुसार टाटाको जेस्ट,बोल्ट र स्ट्रोम गाडी खरीदमा ग्राहकले नगद चार लाख रुपैयाँसम्म छुट र चार वर्षसम्मको वारेन्टी पाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

टाटाको कम्प्याक्ट सेडान गाडी टाटा जेस्टमा मल्टि ड्राइभ मोड सिस्टम,भ्वार्इस रिर्अगनाइजेशन सिस्टम लगायतका विशेषता छन्।बोल्ट मल्ट्रि ड्राइभ मोड भएको ह्याचब्याक गाडी हो।स्ट्रोम एसयुभी सेग्मेन्टको १५६ पिएस पावर भएको र चार सय एनएम टर्क भएको गाडी हो।