सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलार्इ दियो ‘क्रिकेट किट’, दुर्इ वर्षकालागि प्रायोजन

बिजमाण्डू
२०७३ फागुन ९ गते १३:२६ | Feb 20, 2017

काठमाडौं। सानिमा बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोली खेलाडी तथा अन्डर १९ का कप्तान सन्दिप लामिछानेलार्इ  क्रिकेट किट हस्तान्तरण गरेको छ ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले एक समारोहकाबीच लामिछानेलार्इ किट हस्तान्तरण गरे ।

बैंकले दुर्इ वर्षकालागि लामिछानेलार्इ प्रायोजन गर्ने सम्झौता छ । यसै सम्झौता अनुसार लामिछानेलार्इ मासिक रुपमा रकम समेत दिँदै आएको बैंकले जनाएको छ ।