महिन्द्रा गाडीको शोरुम चरिकोटमा पनि, नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस पाइने

बिजमाण्डू
२०७३ फागुन ११ गते ११:३४ | Feb 22, 2017
महिन्द्रा गाडीको शोरुम चरिकोटमा पनि, नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस पाइने
काठमाडौं। महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले दोलखाको चरिकोटमा शोरुम खोलेको छ।शोरुमको नेपालका लागि महिन्द्राका कन्ट्री म्यानेजर आशिष जोशी र उद्योग वाणिज्य संघ दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

ग्राहकलार्इ सहज होस भनेर नयाँ शोरुम संचालनमा ल्याएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार नयाँ शोरुममा सेल्स, सर्भिस र स्पेयर पार्टस पाइनेछ।महिन्द्राको ट्याक्टर,पिकअप र युभी सिरिजका महिन्द्राका गाडी पाइनेछ।
 

अग्निका  सेल्सका असिस्टेन्ट डाइरेक्टर बरदान बस्नेतले शोरुम स्थापनासँगै ग्राहकलार्इ महिन्द्राको उत्कृष्ट सेवाको पहुँच पुग्ने बताउँदै महिन्द्राको गाडी हुनेलार्इ सजिलो हुने बताए।