भोली माउन्ट मकालुको बुक क्लोज, आजसम्म शेयर किन्नेले पाउनेछन् ६ प्रतिशत बोनस सेयर

बिजमाण्डू
२०७३ फागुन ११ गते १३:३० | Feb 22, 2017
काठमाडौँ । यस वर्ष आफ्ना शेयरधनीलाई  ६.०४ प्रतिशत बोनस शेयर घोषणा गरेको माउन्ट मकालु डेभलपमेन्ट बैंक लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। 
 
भोली बुक क्लोज गर्ने कम्पनीले जनाएको छ। आजसम्म शेयर किन्नेरले भने उक्त बोनश पाउनेछन्। 
 
राष्ट्र बैंकले तोक बमोजिम चुक्ता पुँजी पुर्याउन बैंकले यसअघि १५० प्रतिशत हकप्रद शेयर वितरण गरेको थियो। आउँदो २५ फागुनमा बैंकको साधारणसभा बस्ने भएको छ।
 

Tata
GBIME
Nepal Life