टोयोटाको गाडी नेपालमा बिक्री भएको पचास वर्ष, भोइथले यसरी मनायो स्वर्ण वर्ष

बिजमाण्डू
२०७३ चैत्र १७ गते १६:०३ | Mar 30, 2017
टोयोटाको गाडी नेपालमा बिक्री भएको पचास वर्ष, भोइथले यसरी मनायो स्वर्ण वर्ष
काठमाडौं।टोयोटाको गाडी बिक्री भएको ५० वर्ष पूरा भएको छ।टोयोटा गाडीको नेपालको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट (युटिएस)ले स्थापना भएको  पचास वर्ष मनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले विभिन्न कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाएको छ।कम्पनीले धुम्बाराहीमा रहेको भोइथ कम्प्लेक्समा टोयोटाको अत्याधुनिक सेल्स, सर्भिस र स्पेयर्स पार्टस (थ्री एस) शोरुमको उद्घाटन गरिएको छ।

भोइथ कम्प्लेक्समै सामुदायिक बगैंचामा वृक्षारोपण गरिएको कम्पनीले जनायो।कार्यक्रममा टोयोटाका एसिया प्यासिफिक अध्यक्ष हिरोयुकी फुकुर्इले आफ्नो धारणा राखे।