अर्घाखाँची सिमेन्टले नो हर्नलार्इ सघायो, ध्वनी प्रदुषण कम हुने विश्वास

बिजमाण्डू
२०७४ बैशाख ६ गते १०:२८ | Apr 19, 2017
काठमाडौं।अर्घाखाँची सिमेन्टले ध्वनी प्रदुषण कम गर्न उपत्यकामा लागु भएको नो हर्न अभियानलार्इ सघाएको छ।राजधानीका विभिन्न स्थानमा  उद्योगले नो हर्नको बोर्ड राखेको छ।

Tata
GBIME
Nepal Life


उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियानलार्इ सहयोग गरेको हो।महानगरीय ट्राफिक प्रहरीको अभियानले ध्वनी प्रदुषणलार्इ कम गर्ने उद्योगको विश्वास छ।उद्योगले वातावरण संरक्षणका लागि जनचेतना अभियान समेत संचालन गर्दै आएको छ।