गुहेश्वरी मर्चेन्टले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने, चुक्ता पूँजी ६० करोड रुपैयाँ नाघ्ने

बिजमाण्डू
२०७४ बैशाख १२ गते १५:२२ | Apr 25, 2017
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्सले ४० प्रतिशत हकप्रद शेयर दिने दिने भएको छ। आज बसेको कम्पनी सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो। 
 
कम्पनीको हाल ४३ करोड ७७ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ। गत पुस मसान्तसम्ममा ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले छ महिना अघि पनि पूँजीबृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गरेको थियो।
 

Tata
GBIME
Nepal Life